बेलायत बाहिरिनु युरोपेली सङ्घका लागि नराम्रो

स्लोभानिया । स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले युरोपेली सङ्घबाट बेलायत बाहिरिँदा बेलायत र सङ्घ दुवैलाई राम्रो नहुने बताउनुभएको छ । युरोपेली सङ्घबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन पत्र दिएपछि उहाँले दुःख व्यक्त गर्नुभएको हो । उहाँले बेलायत र सङ्घको आगामी दिनको सम्बन्धका बारेमा स्लोभानियाका लागि बेलायती राजदुत सोफी होनीसँग आफूले … Continue reading बेलायत बाहिरिनु युरोपेली सङ्घका लागि नराम्रो